गभर्नर अधिकारीले भने- निलम्बनको हल्ला सुनेको हो, पत्र बुझेको छैन

काठमाडों । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयबारे कुनै पनि आधिकारिक जानकारी नआएको बताएका छन् । बिहीबारको मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसबारेमा आफूलाई कुनै पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए । ‘सरकारले निलम्बन गरेको भन्ने हल्ला सुनेको हो तर अहिलेसम्म पत्र बुझेको छैन,’ क्लिकमाण्डूसँग … Continue reading गभर्नर अधिकारीले भने- निलम्बनको हल्ला सुनेको हो, पत्र बुझेको छैन