गभर्नर अधिकारी निलम्बन, पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निलम्बन गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति समेत गठन गरेको छ । सरकारले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ समिति गठन गरेको हो । सरकारले नेपाल राष्ट्र बैंक ऐनको … Continue reading गभर्नर अधिकारी निलम्बन, पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ समिति गठन