नेपाल श्रीलंका बनेको छैन, तर केही नगरे श्रीलंका बन्छ

अर्थतन्त्रका जानकारहरु ६ महिनादेखि अर्थतन्त्रको लय र गति ठीक नभएको टिप्पणी गर्दै आएका थिए । तर, पछिल्लो केही दिनदेखि सामान्य व्यक्तिले समेत अर्थतन्त्रका विषयमा चासो राख्न थालेका छन् । के साँच्चै नेपाल श्रीलंकाको बाटोमा जान लागेको हो ? तथ्यांक हेर्दा नेपालको अवस्था श्रीलंकाभन्दा झनै खराब देखिन्छ । काठमाडौं । अर्थतन्त्रका विषयमा पर्याप्त जानकारी नभएका व्यक्ति … Continue reading नेपाल श्रीलंका बनेको छैन, तर केही नगरे श्रीलंका बन्छ