आलुमा परनिर्भरता: वर्षमा साढे ७ अर्बको  आलु आयात  

काठमाडौं । हरेकको भान्साको लोकप्रिय तरकारी हो आलु । राम्रो खपत भइरहेको आलु उत्पादन गर्ने क्षमता र सम्भावना नेपालमा धेरै छ । दुर्भाग्य, नेपालमा हरेक महिना अर्बौको आलु आयात भइरहेको छ । तरलताको अभाव, वैदेशिक मुद्रा सञ्चितिको ठूलो समस्या भइरहेको बेला आलु जस्ता सयौं सामानहरु अर्बौं रुपैयाँका आयात भइरहेको छन् ।नेपाले एक वर्षमा भारतबाट साढे … Continue reading आलुमा परनिर्भरता: वर्षमा साढे ७ अर्बको  आलु आयात