अनौपचारिक निर्देशनको भरमा राष्ट्र बैंक सञ्चालन गर्दै गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको नियम अनुसार विदेश भ्रमण निस्कने नेपालीले १५ सय अमेरिकी डलरसम्म सटही गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा १५ सय डलरसम्म सटही गर्न पाउने व्यवस्था छ । तर, राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर २ सय अमेरिकी डलरभन्दा बढी नसाट्न निर्देशन दियो । राष्ट्र बैंकको औपचारिकरुपमा … Continue reading अनौपचारिक निर्देशनको भरमा राष्ट्र बैंक सञ्चालन गर्दै गभर्नर