अधिकार सम्पन्न मेयरको कमसल फिनिसिङ, चिरिबाबुलाई कति अंक ?

काठमाडौं । मेयर चिरिबाबु महर्जनका चुनावी प्रतिविद्धता पूरा भएको भए आज ललितपुर महानगरपालिका कस्तो हुन्थ्यो होला ? चक्रपथमा मोनोरेल कुदिरहेको हुन्थ्यो । पुल्चोक र कुपन्डोलसहित चार ठाउँमा फ्लाइओभर बन्थे । विद्युत, टेलिफोन र केवलका तार भूमिगत गरेर ललितपुर महानगरपालिका सफा देखिन्थ्यो । बाटोघाटो चिटिक्क हुन्थे । धुलोमैलो फोहर कतै हुँदैनथ्यो । ललितपुरको चक्रपथ बनिसकेको हुन्थ्यो … Continue reading अधिकार सम्पन्न मेयरको कमसल फिनिसिङ, चिरिबाबुलाई कति अंक ?