भारतबाहेक विनोद चौधरी दक्षिण एशियाका एक्ला अर्बपति

काठमाडौं । विश्वभरीका धनीहरुकोबारेमा सुची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । गएराती सार्वजनिक सुचीअनुसार दक्षिण एशियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एशियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एशियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, … Continue reading भारतबाहेक विनोद चौधरी दक्षिण एशियाका एक्ला अर्बपति