भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने

काठमाडौं । भन्सार एजेन्टको परीक्षा आगामी वैशाख १७ गते हुने भएको छ । भन्सार विभागका उपमहानिर्देशक तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार वैशाख १७ गते शनिबार दिउँसो २ बजे परीक्षा हुने भएको हो । उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए । गत फागुन २६ गते उच्च अदालत … Continue reading भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने