विदेशी मुद्रा सञ्चिती घट्दै जाँदा नेपालमा भनेजति पेट्रोल किन्न पाइएला ?

काठमाडौं । चैत १३ गते नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउने नीति कार्यान्वय गर्न सुझाव दियो । १० बुँदामा दिइएका सुझाव कार्यान्वयनमा ढिलाइ भए पेट्रोलियम पदार्थको सहज आपुर्तिमै समस्या आउन सक्ने निगमले चेतावनी दिएको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय अहिले नै ठोस निर्णय नगरिए पेट्रोलियम पदार्थको … Continue reading विदेशी मुद्रा सञ्चिती घट्दै जाँदा नेपालमा भनेजति पेट्रोल किन्न पाइएला ?