बीमा कम्पनीको लगानी बैंकको मुद्दती निक्षेपमा मात्रै सीमित गर्न नपाइने, लगानी निर्देशिका संशोधन हुँदै

काठमाडौं । बीमकको लगानी सम्बन्धी निर्देशिका संशोधन हुने भएको छ । लगानी निर्देशिकाअनुसार कम्पनीहरुले लगानी नगरेको भन्दै बीमा समितिले लगानी निर्देशिका संशोधन गर्न लागेको हो । लगानीको दायरा फराकिलो भए पनि बीमा कम्पनीको लगानी भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित छ । बीमा कम्पनीहरुको लगानीलाई विविधिकरण गर्नका लागि सो निर्देशिका … Continue reading बीमा कम्पनीको लगानी बैंकको मुद्दती निक्षेपमा मात्रै सीमित गर्न नपाइने, लगानी निर्देशिका संशोधन हुँदै