बीमामा बेथितिः नयाँ कम्पनीलाई लाइसेन्स दिएको ५ वर्षमै फोर्स मर्जरको अब्यवहारिक नीति

काठमाडौं । २०७३ पुस १८ गते बसेको मन्त्रिपरिषदको बैठकले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा चिरञ्जीबी चापागाईंलाई नियुक्त गर्यो । राष्ट्र बैंकको निर्देशक पदमा बहाल रहेकै अवस्थामा चापाईंलाई सरकारले बीमा समितिको नेतृत्व सुम्पेको थियो । माओवादी अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको इन्ट्रेष्टमा चापागाईंको नियुक्ति भएको थियो । प्रधानमन्त्री र … Continue reading बीमामा बेथितिः नयाँ कम्पनीलाई लाइसेन्स दिएको ५ वर्षमै फोर्स मर्जरको अब्यवहारिक नीति