पुनर्बीमा कम्पनीले पालना गरेनन् लगानी निर्देशिका, मुद्दती निक्षेपमा ८७.०२% लगानी

काठमाडौं । बीमा समितिले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५’ लाई पुनर्बीमा कम्पनीहरुले उल्लघन गरेका छन् । बीमा समितिले पुनर्बीमा कम्पनीहरुका लागि लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थालाई कम्पनीले पालना नगरेका हुन् । बीमा समितिले बीमकको लगानीसम्बन्धी निर्देशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने … Continue reading पुनर्बीमा कम्पनीले पालना गरेनन् लगानी निर्देशिका, मुद्दती निक्षेपमा ८७.०२% लगानी