वीरगञ्जका मेयरको चुनावी प्रतिबद्धता कागजमै सीमित, आफैं सन्तुष्ट छैनन् सरावगी

काठमाडौं । साढे चार वर्षअघि गैर राजनीतिक पृष्ठभूमिबाट वीरगञ्ज महानगरपालिकाका मेयर बनेका विजय कुमार सरावगीको कार्यकाल सकिन लागेको छ । आगामी वैशाख ३० गते हुने चुनावले वीरगञ्ज महानगरपालिकाले मेयरको रुपमा नयाँ नेतृत्व चयन गर्नेछ । उक्त नेतृत्वका लागि अहिलेदेखिनै राजनीतिक दलहरूबीच रस्साकस्सी शुरु भइसकेको छ । चुनावको तयारी गरिरहँदा वर्तमान मेयर सरावगीको कार्यकालको समीक्षा हुन … Continue reading वीरगञ्जका मेयरको चुनावी प्रतिबद्धता कागजमै सीमित, आफैं सन्तुष्ट छैनन् सरावगी