तेल बजारमा अमेरिकी डलरको प्रभूत्व घट्दैछ ?

एजेन्सी । संसारभर नै अमेरिकी डलरको प्रभुत्व कम गर्नका लागि केही देशले नयाँ खालको प्रयोग गर्न लागेको विवरण सार्वजनिक भएको छ । केही दिनअघि अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलमा साउदी अरेबियाले चीनलाई तेल बिक्री गर्दा युआनमा भुक्तानी लिने विचार गरिरहेको समाचार छापिएको थियो । यो समाचारमात्रै होइन, पछिल्ला दिनमा डलरको विकल्पमा संसारले खोजीरहेको नयाँपनको एउटा अभिव्यक्ति … Continue reading तेल बजारमा अमेरिकी डलरको प्रभूत्व घट्दैछ ?