बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन कुन कम्पनीले कति थप्नुपर्छ ?

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने निर्णय गरेको छ । समितिको संचालक समितिको बिहिबार बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना गरी उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन कम्पनीहरुको पुँजी बढाउन लागिएको समितिको भनाइ छ । ठूलो … Continue reading बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन कुन कम्पनीले कति थप्नुपर्छ ?