कोरोना बीमाः लहडको नीतिले बीमा व्यवसाय नै संकटमा

सरकारले सस्तो लोकप्रियताका लागि ल्याएको कोरोना बीमा सम्बन्धी नीतिले नेपालमा बामे सर्दै गरेको बीमा उद्योग नै संकटमा पर्ने देखिएको छ । काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीको बीमा गरे सरकारले सहुलियत दिने घोषणा गरे । जसमा १ लाख रुपैयाँसम्मको सामूहिक कोरोना बीमामा सरकारले ५० प्रतिशत … Continue reading कोरोना बीमाः लहडको नीतिले बीमा व्यवसाय नै संकटमा