कोरोना महामारीमै घरजग्गा कारोबार उच्च, जग्गाको मूल्य ८० प्रतिशतसम्मले बढ्यो

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस फैलिएको २ वर्ष नाघिसकेको छ । २ वर्ष बितिसक्दा पनि कोरोना भाइरस साम्य हुन सकेको छैन । कोरोना भाइरस महामारी संक्रमणले लाखौंले ज्यान गुमाए । साथै, कोरोनाकै कारण अर्थतन्त्रमा संकट आएको अवस्था छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञा र लकडाउनका कारण लाखौंले रोजगारी … Continue reading कोरोना महामारीमै घरजग्गा कारोबार उच्च, जग्गाको मूल्य ८० प्रतिशतसम्मले बढ्यो