जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब तोक्ने तयारी

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरेको छ । बीमा बजारमा जोखिम बढ्दै गएको तर कम्पनीहरुको पुँजीको आकार भने सानो भएको भन्दै समितिले पुँजी वृद्धि गर्ने तयारी गरेको हो । समितिले जीवन र निर्जीवन दुबै प्रकारको व्यवसाय गर्ने कम्पनीको पुँजी वृद्धि गर्ने मापदण्ड बनाउने बारेमा छलफल शुरु गरेको हो । … Continue reading जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब तोक्ने तयारी