‘इन्साइडर ट्रेडिङ’ गरेका ज्ञानेन्द्रलाल प्रधानलाई जोगाउँदै धितोपत्र बोर्ड

काठमाडौं । धितोपत्र ऐन विपरित परिवारका सदस्यको नाममा रहेको करोडौंको सेयर बिक्री गर्ने वरिष्ठ इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानलाई जोगाउन धितोपत्र बोर्ड लागेको छ । प्रधानले नेपाल हाइड्रो डेभलोपर लिमिटेडका अध्यक्ष हुँदा श्रीमती बिमला प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर बिक्री गरेका थिए । प्रधानले कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती, छोरा र … Continue reading ‘इन्साइडर ट्रेडिङ’ गरेका ज्ञानेन्द्रलाल प्रधानलाई जोगाउँदै धितोपत्र बोर्ड