फर्काउला त बिराटनगरले गुमाएको औद्योगिक र राजनीतिक साख ?

मोरङ । बिराटनगरलाई चिनाउने मुख्य दुई परिचय छन् । उद्योगको जन्मभूमि र ‘पोलिटिकल हब’ । सय वर्षको इतिहासमा बिराटनगरले आफ्नो नाम स्थापित गराउनुमा मुख्य कारण यिनै हुन् । त्यसबाहेक अन्य कैयन प्रसंग पनि बिराटनगरको परिचयमा जोडिन्छन् । तर, ती सबै सहायक तत्वमात्रै हुन् । स्कुलको पाठ्यक्रमदेखि बिराटनगर जुटमिलको कथा पढ्दै पछिल्लो पुस्ता हुर्कियो । यही … Continue reading फर्काउला त बिराटनगरले गुमाएको औद्योगिक र राजनीतिक साख ?