हुलास मोटर्समा बनिरहेको त्यो गाडी, जुन गर्भमै तुहियो

बिराटनगर । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ म्याक्स चढेपछि यसको चर्चा चुचुरोमा पुग्यो । बिराटनगरको हुलास मोटर्समा सयौं फोन आए । अर्डर गर्नेहरु पनि उत्तिकै थिए । खुसी र ‘एक्साइटमेन्ट’ यतिधेरै भएको थियो कि कम्पनीमा काम गरिरहेका २ सय कर्मचारी ‘हावामा उडिरहेका’ थिए । कर्मचारीको उत्साह देखेर हुलास मोटर्सका सञ्चालक सुरेन्द्र गोल्छा दंग थिए । … Continue reading हुलास मोटर्समा बनिरहेको त्यो गाडी, जुन गर्भमै तुहियो