लगानीकर्तालाई थाहै नदिइ सेयर बिक्री गर्ने मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही गर्दै धितोपत्र बोर्ड
काठमाडौं । कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गर्ने धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई धितोपत्र बोर्डले कारबाही गर्ने भएको छ । विभिन्न लगानीकर्ताको सेयर अनुमति बिना बिक्री गर्ने, लगानीकर्ताले समयमा पैसा नतिरेको भन्दै १३ देखि १८ प्रतिशतसम्म ब्याज लिने ब्रोकरलाई कारबाही गर्न लागिएको बार्ड स्रोतले जानकारी दिएको हो । धितोपत्र … Continue reading लगानीकर्तालाई थाहै नदिइ सेयर बिक्री गर्ने मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही गर्दै धितोपत्र बोर्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed