अर्थमन्त्रीलाई प्रहरीको रिपोर्ट: मोबाइल वालेटले अवैध कारोबार बढायो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अर्थमन्त्री जनार्दन शर्मालाई डिजिटल वालेटले अबैध कारोबार बढाएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । ब्यूरोले गत साता बुझाएको गोप्य प्रतिवेदनमा आइएमई पे, खल्ती, इसेवामा रकम ट्रान्सफर गरी ठगी गर्ने प्रवृत्ति बढेको उल्लेख दावी गरिएको छ । क्लिकमाण्डूलाई प्राप्त उक्त प्रतिवेदनमा नेपाल राष्ट्र बैंकले डिजिटल वालेटलाई नियमन गर्न नसक वित्तीय अपराधको … Continue reading अर्थमन्त्रीलाई प्रहरीको रिपोर्ट: मोबाइल वालेटले अवैध कारोबार बढायो