नेपाल हाइड्रोमा इन्साइडर ट्रेडिङ : अध्यक्ष रहँदा ज्ञानेन्द्रलाल प्रधानले गरे करोडौंको सेयर किनबेच

काठमाडौं । इन्जिनियर ज्ञानेन्द्रलाल प्रधान । यो नाम सुन्नासाथ सबैको मनमा जलविद्युत् अर्थात् बिजुली याद आउँछ । प्रधान नेपाली उर्जा क्षेत्रका हस्ती हुन् । जलविद्युत क्षेत्रमा उनको नाम सँधै शीर्ष स्थानमा आउँछ । उनै प्रधान ६ महिना अघिसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको नेपाल हाइड्रो डेभलोपर लिमिटेडका अध्यक्ष थिए । अध्यक्ष प्रधानले आफू पदमा … Continue reading नेपाल हाइड्रोमा इन्साइडर ट्रेडिङ : अध्यक्ष रहँदा ज्ञानेन्द्रलाल प्रधानले गरे करोडौंको सेयर किनबेच