अर्बको कारोबार गर्ने गोर्खा डिपार्टमेन्ट स्टोर, २२ वर्षअघि बलरामलाई भन्थे- ‘पैसा धेरै भएर बौलायो’

इटहरी। दुई दशकअघि इटहरीमा गोर्खा डिपार्टमेन्ट स्टोर खोल्दा चिनेजानेकाले भन्थे, ‘पैसा धेरै भएर बलराम बौलाएछ ।’ स्थानीय व्यापारीले ‘मेला लगाएको हो दुईचार दिनमै उठाइहाल्छ नि’ पनि भने । कतिले ‘बलरामको पसलभित्र पसेको पनि पैसा तिर्नुपर्छ’ भनेर हल्ला फिँजाए । २०५६ असारमा बलराम आचार्यले इटहरीको चोकैमा गोर्खा डिपार्टमेन्ट स्टोर खोल्दा ‘डिपार्टमेन्टल स्टोर’को कन्सेप्ट खासै थिएन । … Continue reading अर्बको कारोबार गर्ने गोर्खा डिपार्टमेन्ट स्टोर, २२ वर्षअघि बलरामलाई भन्थे- ‘पैसा धेरै भएर बौलायो’