सुन आयातमा कडाई, अब दैनिक १० किलो मात्रै आयात हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सुनमा कडाई गरेको जनाएको हो ।राष्ट्र बैंकले अबदेखि सुनको दैनिक परिमाण १० केजी मात्रै वितरण गर्ने उल्लेख गरेको छ । यसअघि व्यवसायीहरूलाई दैनिक २० केजी सुन वितरण गर्दै आएको थियो । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को … Continue reading सुन आयातमा कडाई, अब दैनिक १० किलो मात्रै आयात हुने