कोकाकोलाको करछली मुद्दामा एनसेलको चासो

काठमाडौं । कोकाकोला लगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालको पुँजीगत लाभकर छली मुद्दामा एनसेलले चासो राखेको पाइएको छ । स्रोतका अनुसार एनसेलको प्यारेन्ट कम्पनी एक्जियटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र लेख्दै बोटलर्स नेपालको अनुसन्धानका विषयमा जानकारी गराउन आग्रह गरेको हो । ‘बोटलर्स नेपालको सेयर खरिद बिक्री प्रकरण के हो ? र, नेपाल सरकारले … Continue reading कोकाकोलाको करछली मुद्दामा एनसेलको चासो