बिराटनगरमा ‘क्विकर फुड’को क्विक सेवा, नेटवर्कमा ४५ रेष्टुराँ, वार्षिक साढे २ करोडको कारोबार

बिराटनगर । फागुन १७ गते शिवरात्रीको सार्वजनिक विदा भए पनि बिराटनगरका ३१ वर्षे सरोज लम्सालको व्यस्तता भने निकै बढेको थियो । विदा र सप्तान्तका दिनमा खानाको अर्डर अझ धेरै आउँछन् । मंगलबार बिराटनगरको उनकै कार्यालय ‘क्विकर फुड’मा पुग्दा नयाँ एक रेष्टुेराँलाई आफ्नो नेटवर्कमा जोडेर भर्खरै फर्किएका रहेछन् । ‘शानदार मःमः बिराटनगरमा खुल्दैछ,’ सरोजले भने, ‘हाम्रो … Continue reading बिराटनगरमा ‘क्विकर फुड’को क्विक सेवा, नेटवर्कमा ४५ रेष्टुराँ, वार्षिक साढे २ करोडको कारोबार