रुसमाथि पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धको असरः ब्याजदर बढेर २०% पुग्यो

रुसले युक्रेनमाथि सैन्य आक्रामण गरेको निन्दा गर्दै युरोपियन देशहरुले लगाएको प्रतिबन्धको असर देखिन थालेको छ । यसैबीच रुसको केन्द्रीय बैंकले ब्याजदरमा भारी अंकले वृद्धि गरेको छ । रुसको केन्द्रीय बैंकले ब्याजदर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ । यसलाई त्यहाँको केन्द्रीय बैंकले आपतकालिन कदम भनेको छ । पश्चिमा देशहरुले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसको … Continue reading रुसमाथि पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धको असरः ब्याजदर बढेर २०% पुग्यो