विराटनगरले यसरी जन्माउँदै छ स्टार्टअपहरु, नौलो आइडिया भएका युवामा उत्साह

विराटनगर । एक वर्षअघि उद्योग संगठन मोरङको अध्यक्षमा निर्वाचन हुँदै गर्दा सुयस प्याकुरेलले केही नयाँ काम गर्ने बारे सोचिरहेका थिए । उनको चाहना थियो, उद्योग व्यावसाय एक परिवार वा एक वर्गले मात्र गरेर हुँदैन । यो बिस्तार हुनुपर्छ र नयाँ नयाँ उद्यमी जन्मनुपर्छ । त्यसका लागि नयाँ उद्यमी आउन जरुरी थियो । जिल्लाको पुरानो व्यवसायीहरुको … Continue reading विराटनगरले यसरी जन्माउँदै छ स्टार्टअपहरु, नौलो आइडिया भएका युवामा उत्साह