सैन्य गठबन्धन अस्वीकार्य, १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान संसदबाट अनुमोदन गर्नका लागि १२ बुँदे व्याख्यात्मक टिप्पणी पेश गरिएको छ । एमसीसी अनुमोदन गर्नका लागि राजनीतिक दलहरुले १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेका हुन् । जसमा नेपाल एमसीसीका कारण अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषण गरिएको छ । साथै, कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य … Continue reading सैन्य गठबन्धन अस्वीकार्य, १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित