एमसीसी छलफलमा सत्तापक्षकै सांसदबीच जुहारी, कस्ले के भने ?

अमेरिकी सरकारले दिने ५० करोड अमेरिकी डलर सहयोग दिने सम्झौता एमसीसी पारित गर्ने वा नगर्ने भन्ने विषयमा सदनमा गर्मागर्मी छलफल सकिएको छ । काठमाडौं । २०७६ असार ३० गते तत्कालीन नेकपा नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी कम्प्याक्ट सम्झौता संसदमा दर्ता गराएका थिए । एमसीसी संसदमा दर्ता गराउने प्रधानमन्त्री केपी शर्मा यतिबेला विपक्षमा पुगेका … Continue reading एमसीसी छलफलमा सत्तापक्षकै सांसदबीच जुहारी, कस्ले के भने ?