सगरमाथाको पेरीफेरीमै १.०१२५ मिलियन टन लिथियमको भण्डार छः चीन

एजेन्सी । चिनियाँ अनुसन्धानकर्ता एवं वैज्ञानिकहरुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आसपासको क्षेत्रका असाध्यै ठूलो मात्रामा लिथियमको भण्डार फेला पारेको दावी गरेका छन् । सगरमाथाको दक्षिण पीश्चम मोहडा नेपालतर्फ पर्छ भने उत्तरी मोहडा चीनको स्वशासित भूभाग तिब्बतमा पर्छ । समाचार विवरणहरुमा जनाइएअनुसार लामो खोज र अनुसन्धानपछि चिनियाँ वैज्ञानिकहरुले लिथियमको ठूलो भण्डार फेला पारेको बताएका छन् । … Continue reading सगरमाथाको पेरीफेरीमै १.०१२५ मिलियन टन लिथियमको भण्डार छः चीन