तरलता अभाव चर्किएपछि १९२ दिनदेखि लगातार अन्तरबैंक ब्याजदर ४% माथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउन तेस्रो सातासम्म न्यून रहेको अन्तर बैंक ब्याजदर तीन सातापछि एकाएक बढ्यो । साउनको १५ गतेसम्म १ प्रतिशतभन्दा कम रहेको अन्तर बैंक ब्याजदर १७ र १८ गते दुई दिन १ प्रतिशतभन्दा बढी पुग्यो । त्यसैगरी साउन १९ गतेदेखि २१ गतेसम्म १ प्रतिशतभन्दा तल झर्यो । तर, साउन २२ … Continue reading तरलता अभाव चर्किएपछि १९२ दिनदेखि लगातार अन्तरबैंक ब्याजदर ४% माथि