एक वर्षमा अन्तरबैंक सापटीको ब्याजदर ३३००% ले बढ्यो

काठमाडौं । बैंकको ब्याजदर लगातार बढेको छ । जसले व्यावसायिक वातावरणमा अफ्ठ्यारो स्थिति सिर्जना गरेको छ । व्याजदर बढ्दा खासगरी उत्पादनमूलक क्षेत्रतर्फका उद्योगधन्धालाई बढी असर गर्छ । विगत एक वर्षको तथ्याङकलाई आधार मान्ने हो भने ९१ दिने ट्रेजरी बिल, वाणिज्य बैंककहरुको अन्तरबैंक ब्याजदर, कर्जाको भारित औसत ब्याजदर, निक्षेपको भारित औसत ब्याजदर र आधार दर निकै … Continue reading एक वर्षमा अन्तरबैंक सापटीको ब्याजदर ३३००% ले बढ्यो