मोबाइल सेवा गुणस्तरमा तीनै टेलिकम कम्पनी पटक-पटक असफल, के गर्दै छ प्राधिकरण ?

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका तीनवटै टेलिकम कम्पनीको सेवा गुणस्तरहीन भएको पाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गरेको परीक्षणअनुसार नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा कमजोर देखिएको हो । प्राधिकरणले पुस १६ देखि २७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यी टेलिकम कम्पनीको भ्वाइस सेवाको गुणस्तर परीक्षण गरेको थियो … Continue reading मोबाइल सेवा गुणस्तरमा तीनै टेलिकम कम्पनी पटक-पटक असफल, के गर्दै छ प्राधिकरण ?