बढ्दो अवैध कारोबारले घटायो रेमिट्यान्सः कसले ल्याउँछ हुण्डीबाट ?

नेपालमा रेमिट्यान्स पठाउन लाग्ने लागत संसारको औषतभन्दा कम हुँदा पनि अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्स घट्न सकेको छैन । औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई सरकारले कुनै सहुलियत नदिँदा पनि अनौपचारिक माध्यमको आकर्षण बढ्दो छ । काठमाडौं । सन् २०२१ सेप्टेम्बरमा विश्व बैंकले प्रकाशित गरेको ‘रेमिट्यान्स सेवाको लागत प्रवृत्ति विश्लेषण’ प्रतिवेदनअनुसार २०० अमेरिकी डलर रेमिट्यान्स पठाउन औसतमा ६.३ … Continue reading बढ्दो अवैध कारोबारले घटायो रेमिट्यान्सः कसले ल्याउँछ हुण्डीबाट ?