कानून उल्लंघन गर्दै सेयर बेच्न खोज्ने अरुण भ्याली हाइड्रोलाई बोर्डले सोध्यो स्पष्टिकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर कम्पनीलाई स्पष्टिकरण सोधेको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर अरुण कावेली हाइड्रोपावर कम्पनीको सेयर बिक्री गर्न खोजेपछि बोर्डले स्पष्टिकरण सोधेको हो । ‘आइतबार अरुण भ्यालीलाई किन, के कारण, कुन ऐन तथा कानूनलाई आधार मानेर अरुण कावेली पावर कम्पनीको सेयर बिक्री गर्न भन्दै सूचना … Continue reading कानून उल्लंघन गर्दै सेयर बेच्न खोज्ने अरुण भ्याली हाइड्रोलाई बोर्डले सोध्यो स्पष्टिकरण