खातामा पैसा नभई चेक काट्ने ३६९२ जना कालोसूचीमा !

काठमाडौं । पछिल्लो समय खातामा पर्याप्त रकम नभई चेक काटेर कालोसूचीमा पर्नेहरुको संख्या बढ्दै गएको छ । डिजिटल कारोबार बढिरहेको अवस्थामा पनि चेक बाउन्सको संख्या ठूलो मात्रामा बढीरहेको छ । राष्ट्र बैंकले २०७६ मा एकीकृत निर्देशिका जारी गर्दै चेक बाउन्स भए कालोसूचीमा पर्ने व्व्यववस्था गरेको थियो । त्यसअघि चेक बाउन्स गर्नका लागि बाध्याकारी कानूनी व्यवस्था … Continue reading खातामा पैसा नभई चेक काट्ने ३६९२ जना कालोसूचीमा !