तरलता अभावले घरजग्गा कारोबारमा ब्रेक, राजस्व सवा १ अर्बले घट्यो

काठमाडौं । उच्च आयातले गर्दा उत्पन्न भएको तरलता अभावले घरजग्गा कमी आएको छ । मासिक औसतमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएकोमा माघ महिनामा भने तरलता अभावले गर्दा घरजग्गा कारोबारमा ब्रेक लागेको हो । राष्ट्र बैंकले गत कात्तिकदेखि नै उच्च आयातले विदेशी सञ्चिती घट्दै गएपछि तरलता अभाव भएको भन्दै विभिन्न चरणमा आयातित वस्तुमा कडाइ … Continue reading तरलता अभावले घरजग्गा कारोबारमा ब्रेक, राजस्व सवा १ अर्बले घट्यो