शेखर-सीमाको प्रेम: यस्तो छ गोल्छा परिवारकै पहिलो अन्तरजातीय विवाहको संघर्ष

काठमाडौं । मारवाडी समूदायमा प्रत्येक परिवारको आ-आफ्नै आचारसंहिता हुन्थ्यो । घरमूलीको निर्देशनमा सबै काम हुन्थ्यो । र, अन्तिम निर्णय पनि घरमूलीकै । बेलुकाको खाना खान डाइनिङ टेवलमा बसेका बेला परिवारमा कस्तो संस्कार छ भन्ने थाहा हुन्थ्यो । मारवाडी परिवारमा आज पनि यो संस्कार छ । तर, अलि खुला र नरम भएको छ । शेखर गोल्छाको … Continue reading शेखर-सीमाको प्रेम: यस्तो छ गोल्छा परिवारकै पहिलो अन्तरजातीय विवाहको संघर्ष