बैंकर असहमत भएपनि बैंकर्स संघले बढायो निक्षेपको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागून १ गतेदेखि लागू हुनेगरी ब्याजदर बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर बढाउने निर्णय गरेको छ । व्यक्तिगततर्फ मुद्दतिमा ११.०३ प्रतिशत,संस्थागतमा १०।३ प्रतिशत पुर्याउने निर्णय गरेको हो । संघले बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय संघले गरेको … Continue reading बैंकर असहमत भएपनि बैंकर्स संघले बढायो निक्षेपको ब्याजदर