विकास बैंक र फाइनान्स कम्पनीको निक्षेपको ब्याजदर १२% पुग्ने

काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याजदर बढाउने भएका छन् । नेपाल बैंकर्स संघले फागुनदेखि लागू हुने गरी ब्याज बढाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याज बढाउने निर्णय गरेका हुन् । राष्ट्रिय स्तरका विकास बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याज (व्यक्तिगत तर्फ) ११.५५ प्रतिशत र क्षेत्रिय स्तरका विकास बैंककाे ११.६५ … Continue reading विकास बैंक र फाइनान्स कम्पनीको निक्षेपको ब्याजदर १२% पुग्ने