सुनिलको रणनीतिले फेरिँदैछ सिभिल बैंकको परिचयः अब दोहोरो अंकको प्रतिफल, हेपिएर मर्जरमा नजाने

काठमाडौं । सिभिल बैंकले स्थापनाको १२ वर्षमा लगानीकर्तालाई ८ पटक लाभांश दियो । बैंकले दिएको औसत लाभांश ५ प्रतिशत पनि थिएन । लगानीकर्ताले सिभिल बैंकमै मुद्दति निक्षेपमा पैसा राखेका भए निक्षेपकर्ताले कम्तिमा पनि १० प्रतिशत प्रतिफल पाउँथे । अत्यन्तै न्यून प्रतिफलका कारण लगानीकर्ताहरु करीब-करीब डिप्रेशनमा गइसकेको अवस्था थियो भने व्यवस्थापनलाई रिजनेवल नाफा दिनुपर्ने तीव्र दवाव … Continue reading सुनिलको रणनीतिले फेरिँदैछ सिभिल बैंकको परिचयः अब दोहोरो अंकको प्रतिफल, हेपिएर मर्जरमा नजाने