प्रहरी भन्छ- ग्रीनलाइनका अग्रवाल काठमाडौं आए, बैंकर भन्छन्- हाम्रो सम्पर्कमा आएका छैनन्

‘मैले पनि विभिन्न मिडियाहरुमा अग्रवाल बैंकको सम्पर्कमा आए भन्ने खबर सुनेँ,’ एभरेष्ट बैंकका सीइओ सुदेश खालिङले क्लिकमाण्डूसँग भने, ‘तर, अहिलेसम्म मेरो र हाम्रो बैंकको सम्पर्कमा आएका छैनन् । अरु बैंकको सम्पर्कमा आएको भए पनि मलाई खबर आइहाल्थ्यो । बैंकको सम्पर्कमा आएको भन्ने समाचारहरु सरासर झुट हुन् ।’ काठमाडौं । विभिन्न व्यक्ति तथा संंस्थाको अर्ब रुपैयाँ … Continue reading प्रहरी भन्छ- ग्रीनलाइनका अग्रवाल काठमाडौं आए, बैंकर भन्छन्- हाम्रो सम्पर्कमा आएका छैनन्