ग्रीनलाइनका सञ्चालक अग्रवाल प्रहरी सम्पर्कमा, नेपाल फर्कने प्रतिबद्धता

काठमाडौं । बैंक तथा विभिन्न व्यक्ति र संस्थाको ३ अर्ब रुपैयाँ नतिरेर फरार भएको ग्रीनलाइनका सञ्चालक ओमप्रकाश ओमप्रकाश अग्रवाल प्रहरीको सम्पर्कमा आएका छन् ।  बिहीबार ओमप्रकाश अग्रवालकी छोरी रजनी अग्रवालले महानगरिय प्रहरी परिसर टेकुमा फोन गरेर आफ्ना बुवा र दाईहरु सम्पर्कमा रहेको भन्दै हराएको उजुरी फिर्ता लिने जानकारी दिएकी छन् । रजनीले ओमप्रकाश आफ्ना छोरा … Continue reading ग्रीनलाइनका सञ्चालक अग्रवाल प्रहरी सम्पर्कमा, नेपाल फर्कने प्रतिबद्धता