दबाबमा अर्थमन्त्री: बजेट काट्दा स्रोत जुटाउन मुस्किल

यो साता चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक  समीक्षा गर्न लागेका अर्थमन्त्री जनार्दन शर्मा लक्ष्य अनुसार पुँजीगत  खर्च नहुँदा दबाबमा छन् । त्यसमाथि बजेटमा विनियोजन नभएका शीर्षकतर्फ चालु खर्चको माग अत्यधिक बढेपछि वित्तीय व्यवस्थापन गर्नुपर्ने चुनौती अर्थमन्त्री शर्मालाई छ । काठमाडौं । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार माघ २५ गतेसम्म ५८ अर्ब ९२ करोड रुपैयाँ पुँजीगत … Continue reading दबाबमा अर्थमन्त्री: बजेट काट्दा स्रोत जुटाउन मुस्किल