बैंकिङ प्रणालीमा तरलता अभाव हुनुका ९ कारण र समाधानका २३ उपाय

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउनमा मुख्य ९ कारण रहेको जनाएको छ । सीबीफीनले अध्ययन समिति गठन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा तरलता अभाव हुनुमा मुख्य ९ कारण औंल्याएका छन् । नविल बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष उपेन्द्र पौडेलको संयोकत्वमा गठित समितिले तयार पारेको … Continue reading बैंकिङ प्रणालीमा तरलता अभाव हुनुका ९ कारण र समाधानका २३ उपाय