भाग्नुभन्दा ३ दिनअघि अग्रवाललाई मिटर ब्याजीले प्रहरीकहाँ पुर्याएको खुलासा

काठमाडौं । दरबारमार्गमा विदेशी मदिरा बिक्री गर्ने ग्रीनलाइन प्रालिका सञ्चालक अमित अग्रवाललाई नेपालबाट भाग्नु अघि महानगरिय प्रहरी परिसर टेकुमा पुर्याइएको खुलेको छ । अग्रवाललाई मिटर ब्याजमा लगानी गरेका सेल्सवेजका एक सञ्चालकले उनलाई महानगरीय प्रहरी परिसरमा पुर्याएका हुन् । अग्रवालले ५ करोड रुपैयाँमा १ करोड ब्याज जोडेर फिर्ता गर्ने शर्तमा पैसा लगेका थिए । तर, दुई … Continue reading भाग्नुभन्दा ३ दिनअघि अग्रवाललाई मिटर ब्याजीले प्रहरीकहाँ पुर्याएको खुलासा