युटिएलको सेयर किन्न खोज्दा नेपालका चर्चित ५ अर्बपतिको ७० करोड फस्यो

काठमाडौं । ५ वर्षअघि युटिएलमा ६० प्रतिशत लगानी गर्न नेपालका ५ वटा ठूला व्यवसायिक घराना तयार भए । भारतीय लगानीमा स्थापना भएको युटिएलले फोरजी लाइसेन्स लिने र लगानीकर्ता थप्ने योजना थियो उनीहरुको । युटिएलको योजनामा साथ दिन नेपालका व्यवसायिक घरानाहरु विशाल ग्रुप, ज्योति ग्रुप, आइएमइस ग्रुप र जावलाखेल ग्रुप अफ कम्पनी तयार भएका थिए । … Continue reading युटिएलको सेयर किन्न खोज्दा नेपालका चर्चित ५ अर्बपतिको ७० करोड फस्यो